Thursday, November 19, 2009
ओखलढुङ्गामा आजबाट पोकली झर्ना महोत्सव सुरु
५ हजार भन्दा बढी दर्शक आउने अनुमान गरिएको पोकली झरना महोत्सव २०६६ आजदेखी ओखलढुङ्गामा सुरुहुदैछ । दोश्रो पटक हुन लागेको महोत्सवका सवै तयारी सकिएको महोत्सव आयोजक समितिले जनएको छ। महोत्सवमा ३० वटा स्टलहरु रखिएका छन भने अघिल्लो वर्षको भन्दा व्यवस्थित बनाइएको महोत्सव आयोजक समितिले जनएको छ । साथै अघिल्लो बर्षमा पर्यटकले झरनामात्रै देख्न पाएकोमा यो पटक झरनासंगै पोखरी पनि हेर्न पाउनेछन । तयारीका लागि मात्र ७ लाख खर्च भएको आयोजक समितिले जानएको छ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment